रोजगार अनुमति प्रणालीको परिचय
स्वदेशी मजदुरको अभाव भएका कम्पनीमा कामदारको आवश्यकता अनुसार बैधानिक रुपमा प्रवासी मजदुरलाई
रोजगारी दिलाउने प्रणाली हो ।
- प्रवासी मजदुर सम्वन्धि सम्पूर्ण प्रक्रिया सरकारी निकायले मात्र जिम्मा लिनेछन
- आन्तरिक श्रम बजारको संरक्षण गर्दै प्रवासी मजदुरलाई अवसर
कोरियाको आर्थिक अवस्थाको पहिचान तथा आन्तरिक श्रमबजारको मूल्याङकन गरेर प्रत्येक वर्ष प्रवासी मजदुर लिने संख्याको निर्धारण गरिन्छ ।
३०० जना भन्दा थोरै कामदार भएका साना तथा मझौला उद्योग तथा कृषि क्षेत्र, मत्स्यपालन क्षेत्र, निर्माण क्षेत्र आदिमा कामदारको संख्या अपुग भएका ठाउंमा प्रवासी मजदुरलाई रोजगार गर्न पाउने अनुमति दिइएको छ ।
- घुषपैठ रोक्न तथा प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न
पुरा पढ्नुहोस ...